१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजरीवालले तेस्रो पटक दिल्लीको सत्ता सम्हाले



अ+ अ-

काठमाडौं । आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले दिल्लीको सत्ता समालेका छन् । आइतबार दिल्लीको रामिला मैदानमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन्।

गत शनिबार आमआदमी पार्टीले विधानसभाको चुनावमा ७० मध्ये ६२ सिट आफ्नो नाममा गरेको थियो। सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले आठ सिट मात्रै जितेको छ।

अरविन्द केजरीवाललाई दिल्लीका उपराज्यपाल अनिल बैजलले पद र गोपनियताको सपथ खुवाएको हुन्।

उनले सपथ ग्रहण कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएका थिए। तर उनि अन्य कार्यक्रममा व्यस्त भएको कारण उपस्थित नभएको केजरीवालले बताए।