बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी विदेशी मूर्तिकारलाई स्वागत गर्दै स्थानीयवासी । १७ दिनसम्म चल्ने कार्यशालामा पाँच नेपाली र १० विदेशीसहित १५ मूर्तिकारको सहभागिता छ ।
अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले गलकोट कला प्रतिष्ठानले कार्यशाला आयोजना गरेको हो ।


(फोटो फिचर)








