१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । कास्की प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । कास्की सेमिफाइनल पुग्ने अन्तिम टोली हो । कास्कीअघि आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स, टाइम्स र गोल्डेनगेटले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

कास्कीले प्रतिस्पर्धात्मक खेलमा सोलो बास्केटबल नेपाललाई ८४–८१ ले पराजित ग¥यो । जितसंगै कास्की समूह ‘बी’ को उपविजेता भयो । पहिलो क्वाटरमा २६–१९ को अग्रता लिएको कास्की दोश्रोमा १४–१८ र तेश्रोमा २०–२४ ले पछि प¥यो । चौथो तथा अन्तिम क्वाटरमा कास्कीले २४–२० को अग्रता लिदै सेमिफाइनलमा स्थान निश्चित ग¥यो । कास्कीको जितमा सागर विकले २१ अंक योगदान गरे । कास्कीकै राजेन्द्र पुन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए ।

सेमिफाइनलमा कास्कीको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइनल रोयल र गोल्डेनगेटबीच हुने छ । दुवै सेमिफाइनल सोमबार हुने छ ।