२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सहज जित, चेल्सीले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले सन्डरल्यान्डलाई ३–० गोलले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन खेलको ४१ औं मिनेटमा रुवेन डियाजले, ३५ औं मिनेटमा होस्को जिभार्डिओल र ६५ औं मिनेटमा फिल फोडेनले गोल गरे । जितसँगै सिटी १५ खेलबाट ३१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सन्डरल्यान्ड २३ अंकका साथ सातौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा चेल्सीले बर्नमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । चेल्सी २५ अंकका साथ चौंथो स्थानमा रहँदा बर्नमाउथ भने २० अंकका साथ १३ औं स्थानमा छ ।