• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?

काग्रेस सभापति देउवाबाट पौडेल सहित १० नेतालाई केन्द्रीय सदस्यमा मनोनयन



काठमाडौ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले रामचन्द्र पौडेल सहित १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ । पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले  नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित को धारा २१ को उपधारा (१०) बमोजिम मनोयन गर्नुभएको हो ।

मनोनय हुनेहरुमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह,  विमलेन्द्र निधि, विजयकुमार गच्छदार,  कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का,  उमा रेग्मी,  सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहनु भएको छ ।