२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग्रेस सभापति देउवाबाट पौडेल सहित १० नेतालाई केन्द्रीय सदस्यमा मनोनयन



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले रामचन्द्र पौडेल सहित १० नेतालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ । पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले  नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित को धारा २१ को उपधारा (१०) बमोजिम मनोयन गर्नुभएको हो ।

मनोनय हुनेहरुमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह,  विमलेन्द्र निधि, विजयकुमार गच्छदार,  कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का,  उमा रेग्मी,  सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहनु भएको छ ।