१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चाइनिज ताइपेविरुद्धको खेलको पहिलो हाफ बराबरी



अ+ अ-

इन्डोनेसिया। नेपाली राष्ट्रिय महिला फुटबल टोली र चाइनिज ताइपेबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा खेल बराबरीमा सकिएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

यस त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । फिफा महिला फुटबलको वरियतामा नेपाल ८९ औँ स्थानमा रहँदा चाइनिज ताइपे भने ४२ औँ स्थानमा छ ।