१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको भेला- लाईभ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ । भोलि बस्ने केन्द्रीय समितिलाई दबाब दिनको लागि आज भेला राखेको हो।

कांग्रेसमा चुनावपछि महाधिवेशन गर्ने कि अघि गर्ने भन्ने विषयमा चर्को मतभेद रहेको छ ।