२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रि.वि. कीर्तिपुर क्रिकेट रंगशालामा निर्मित प्यारापिट र फ्लडलाइट हस्तान्तरण (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट त्रि. वि. कीर्तिपुर क्रिकेट रङ्गशालामा प्रथम चरणमा निर्मित प्यारापेट तथा फ्लडलाईट नेपाल क्रिकेट सङ्घ‌लाई सञ्चालनका लागि हस्तान्तरण गरिएको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ कीर्तिपुर मैदान पुगेर हस्तान्तरण गर्नुभयो । यो सँगै सोमबारदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ ९एनपीएल० क्रिकेटका लागि रंगशालाको तयार भएको छ ।

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो ।