१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ गते हुने प्रतिनिधिशभाको निर्वाचनबारे छलफल- लाईभ



अ+ अ-

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिशभाको निर्वाचन र चुनौति र अबसरका बारेमा सबिधान निगरानी समूह र नेपाल कानून समाजले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

होटल मल्ल लैनचौरमा भै रहेको कार्यक्रममा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी , पूर्व प्रधानन्याधीश कल्याण श्रेष्ठ सहित बिभिन्न दलका नेता तथा जेन्जी अभियन्ताहरु कार्यक्रमा सहभागी छन् ।