१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहायक रथी प्रेमध्वज अधिकारी उपरथीमा बढुवा



अ+ अ-

काठमाडौंः नेपाली सेनाका सहायक रथी प्रेमध्वज अधिकारी सेनाको उपरथी दर्जामा पदोन्नती हुनु भएको छ । 

मन्त्रीपरिषदको गत फागुन २६ गतेको निर्णय अनुसार उहाँ उपरथीमा बढुवा हुनु भएको हो ।

श्री अधिकारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले फागुन २ढ गते जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको सेनाले जनाएको छ । 

पदोन्नती हुनु भएका उपरथी अधिकारी राष्ट्रिय निकुञ्‍ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्त हुनु भएको सेनाले जनाएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको  थियो ।