२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन :अन्यथा कारबाही गर्ने चेतावनी



अ+ अ-

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा आफ्ना सासंदको सहभागिता प्रति असन्तोष प्रकट गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन समेत दिनु भएको छ । उहाँले निर्देशन नमाने पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी समेत दिनु भएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताको बिषयमा गम्भीर ध्यानाकर्षण भएको र यो पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको स्पष्ट पार्नुभएको छ ।