१० भाद्र २०८३, बुधबार
,
Latest
तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकृत वामपन्थको एकता चरम अवसरवाद: राप्रपा सहायकमन्त्री खड्का



अ+ अ-

काठमाडौं ।राप्रपा सहायकमन्त्री बिजय खड्काले नयाँ सम्झौतामा नगइ देशले उपयुक्त निकास पाउने बताउनु भएको छ ।

सामाजिक संञ्जाल मार्फत खड्काल जो, जहाँ, जसरी जोडिएपनि नयाँ सम्झौतामा नगइ देशले उपयुक्त निकास पाउने छैन भन्ने चेत खुलिदिए उपयुक्त हुने जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ- विकृत वामपन्थको निकृष्ट प्रहसनले पछिल्लो हप्ता नेपाली राजनीति गर्माएको छ। जबरजस्ती सिद्धान्तको जलप लगाउन खोजेपनि चरम स्वार्थ केन्द्रीत अवसरवादको गठजोड र शब्दजालले फेरि पनि भ्रम सिवाय केही दिने छैन। जो, जहाँ, जसरी जोडिएपनि नयाँ सम्झौतामा नगइ देशले उपयुक्त निकास पाउने छैन भन्ने चेत खुलिदिए हुन्थ्यो । निरन्तरतामा क्रमभंग गर्ने तागत फर्केला त यिनमा ?




भर्खरै