१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु- फोटो फिचर



अ+ अ-

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलन तथा पार्टी एकता घोषणा कार्यक्रम सुरु भएको छ ।

भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा सुरु भएको कार्यक्रममा विभिन्न कम्युनिष्ट घटकहरूका नेता सहभागी भएका छन् ।

सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर औपचारिक सुरुवात गर्नुभएको छ ।