२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह झापा जाँदै, राजनीतिक भेटवार्ता गर्ने



फाइल फाेटाे
अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको बहस चलिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भोलि झापा जाँदै हुनुहुन्छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट चन्द्रगढी विमानस्थल हुँदै पूर्वराजा शाह दमक पुग्ने कार्यक्रम छ ।

पूर्वराजा शाह दमकस्थित चिया बगानको मिनी दरबारमा बस्नुहुने छ । झापा जाँदा उहाँ प्राय: त्यही दरबारमा बस्ने गर्नुहुन्छ ।

पूर्वराजाको सचिवालयले झापामा कति दिन बस्ने भन्ने कुनै जानकारी दिएको छैन ।

तर पूर्वराजा शाहले झापामा रहँदा राजनीतिक भेटघाट गर्नुहुने स्रोत जनाएको छ । भेटघाटको कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

शाहको स्वागतका लागि झापामा तयारीसमेत भइसकेको छ ।




भर्खरै