१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाइलाई कोरोनाबारे प्रश्न सोध्न मन छ ? यी डाक्टरलाई फोन गर्नुस् (नम्बरसहित)



अ+ अ-

काठमाडौं । कोरोना भाइरससँग सम्बन्धित कुनै विषेशज्ञ चिकित्सकको परामर्श चाहिएमा नेपाल मेडिकल काउन्सिलले उनीहरूको नम्बर सार्वजनिक गरेको छ। संघले ७० डाक्टरको नामावली सार्वजनिक गरेको छ।

‘नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण सर्वसाधारण नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा निम्न लिखित विशेषज्ञ चिकित्सकहरूलाई सम्पर्क गरी सम्बन्धीत विषयअनुसारको सेवा ग्रहण गर्न यसै सूचनामार्फत जानकारी गराउँछौं,’ संघको सूचनामा उल्लेख छ।

संघले सरकारलाई कोरोना भाइरस संक्रमण भएकाहरूको परीक्षण गर्न प्रयोगशाला वृद्धि गर्न अनुरोध गरेको छ।

विश्व स्वास्थ्य संगठनले हिँडडुल नियन्त्रणले मात्र कोरोना भाइरस रोकथाम नहुने भनेको सम्झाउँदै संघले संक्रमित व्यक्तिको परीक्षण गर्न प्रयोगशालाहरूको वृद्धि गर्न पनि सरकारलाई आग्रह गरेको छ।