२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७७ सालमा ७५ दिन सार्वजनिक बिदा (सूचिसहित)



अ+ अ-

काठमाडौं । सरकारले आगामी वर्ष २०७७ सालको सबै सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ । सरकारले २०७७ सालमा शनिबार भन्दा बाहेक २३ दिन सार्वजनिक बिदा दिएको छ ।

सरकारले सार्वजनिक गरेको सूचना अनुसार २०७७ सालमा ५२ वटा शनिबार रहेका छन् । शनिबारसहित ७५ दिन सार्वजनिक बिदा रहेको छ ।

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा ! कुन बिदा कति ?

यो वर्ष दशैं, तिहार, छठ पर्व लगायतका चाडवाडमा बिदा दिइएको छ । यस्तै गाईजात्रा, इन्द्र जात्रा, भोटो देखाउने जात्रा, विभिन्न दिवस, विभिन्न पर्वका पनि बिदाहरु रहेको छ ।