२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मजदुरी गरी जिविकोपार्जन गर्ने १० परिबारलाई बिद्यालयको सहयोग



अ+ अ-

काठमाडौं । काठमाण्डौको स्बयम्भू क्षेत्रमा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने १० परिबारलाई राहत स्वरुप दैनिक उपभोग्य बस्तु वितरण गरिएको छ ।

स्बयम्भूमा रहेको द एक्सेल्सियर स्कुलले लक डाउनको कारण रोजगारी गर्न नपाएका र यस बाट प्रत्यक्ष असर परेको ज्याला मजदुरी गर्ने अति बिपन्न परिवारलाई राहत स्बरुप चामल , दाल नुन साबुन तेल चिउरा लगायतका खाध्य सामग्री सहयोग गरिएको बिद्यालयका निर्देशक राम बस्नेतले जानकारी दिनु भयो ।

कोरोना भाईरसको जोखिम कम गर्न नेपाल सरकारले गरेको लक डाउनबाट ज्याला मजदुरी गर्नेको दैनिकी कष्टकर बन्दै गएको बेला बिद्यालय ले सहयोग गरेको हो ।