२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीलाई नेकपा नेत्री झाँक्रीको यस्तो ब्यंग्य !



अ+ अ-

काठमाडौँ । नेकपा नेत्री एवं सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडो ब्यंग्यात्मक शैलीले सुझाव दिएकि छिन् । राष्ट्रपति भण्डारीले बुधबार अमेरिकाका लागि नेपली राजदूत डा।अर्जुन कार्कीलाई फोन गरी अमेरिकामा रहेका नेपालीको बारेमा चासो राखेको समाचारप्रति लक्षित गर्दै नेत्री झाँक्रीले आफ्नो ट्वीटरमा त्यस्तो ब्यंग्य गरेकी हुन् ।

उनले भनेकि छिन्– महामहिम ! अमेरिका, क्यानाडा, युरोप, अष्ट्रेलिया लगायतका विकसित मुलुकका नेपालीको चिन्ता नगरीबक्योस् । नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरु लकडाउनमा अलपत्र परेकाहरु समस्यामा छन् । व्यवस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने कि ?