२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग



अ+ अ-

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले सरकारले घोषणा गरेको लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको छ ।आइतबार बसेको १७ औँ बैठकले लकडाउनलाई बढाउनुपर्ने सिफारिस गर्ने निर्णय गरेको हो ।

सङ्क्रमणको जोखिम कम गर्न लकडाउन प्रभावकारी भएको निष्कर्षसहित यसलाई एक हप्ताका दरले निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ । लकडाउनलाई निरन्तरता दिने समितिको सिफारिसलाई भने सोमबार बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्नुपर्नेछ ।