३१ श्रावण २०८३, आईतवार
,
Latest
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नहुने



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।

बिहीबारका लागि उनी आफैंले पदाधिकारी बैठक बोलाएका थिए । तर, उनी निकट एक पदाधिकारीका अनुसार आजको बैठक उपसभापति पूर्णबहादुर खड्कालाई नै सञ्चालन गर्न जिम्मेवारी दिइएको छ ।

सभापतिको अनुपस्थितिमा विधानले नै उपसभापतिलाई बैठक सञ्चालनका लागि अधिकार दिने गर्छ ।