काठमाडौँ ।आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमानमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपाल पहिले ब्याटिङमा उत्रिने भएको हो ।











