२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्धिखर्कको टारीमा गाडी दुर्घटना, दुई जनाको मृत्यु



अ+ अ-

काठमाडौं । बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको हो ।

झन्डै २५­२६ जना यात्रु लिएर पुर्कोट दह जाँदै गरेको गाडी आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा २ जना यात्रुको घटनास्थल मै मृत्यु भएको र २० जना भन्दा धेरै घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा घाईते हुने यात्रुहरुलाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको छ ।