२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्कीले भोलि देशवासीलाई सम्बोधन गर्ने



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा विशेष सम्बोधन गर्ने भएकी छन्।

सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

जेनजी आन्दोलनपछि गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी हुन्। उनको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचन घोषणा गरिसकेको छ।