२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनकारीलाई घर फर्किन बालेनको आग्रह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।

देश आफ्नै हातहरुमा भएको भन्दै मेयर शाहले अब भएको क्षतिहरु आफ्नै हुने बताउँदै घर फर्किन आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्ः

Please gen Z 

देश तपाइँहरुकै हातमा हो
तपाईं हरुले नै बनाउने हो ।
अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।
अब घर फ़र्कनुहोस ।