२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो देशको सिमाना मिचेको हो कि बेचेको हो ? पत्रकार प्रेम बानिया



अ+ अ-

हाम्रो देशको सिमाना मिचेको हो कि बेचेको हो ?

सन् २०१५ को मे १५ आजभन्दा पाँच वर्षअगाडी ।  

घटना भारत र चीनबीच लिपुलेकमा ब्यापारिक नाका खोल्ने सम्झौता र संयुक्त वक्तब्य जारी 

मिती  सन् २०२० मे ८ भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन । 

पाँच वर्षअगाडि नै हाम्रा शाशकहरु सबैलाई यो सब छर्लंग थियो कि धार्चुला लिपुलेक लिङ्क रोड सुरुवात हुनेछ ।  किनकी भारत र चीनबीच लिपुलेकमा ब्यापारिक नाका खोल्ने सम्झौता गरेर पाँच वर्षअघि नै संयुक्त वक्तब्य जारी भएको  थियो । जतिवेला नेपालमा महेन्द्रबहादुर पाण्डे परराष्ट्रमन्त्री थिए । हामीले यो विषयलाई जय स्वाभिमानमार्फत् यति गम्भीररुपमा उठाएका थियौं कि हाम्रा शाशकहरुले ख्यालख्याल गरे ।

खासमा भारत र चीनबीचको यो योजनामा नेपालका मुट्ठीभर अदृश्य शोषकहरुले  षड्यन्त्रु र चलखेल गरेको आशंका गर्न सकिन्छ किनकी यत्तिका वर्षसम्म उनीहरु मौन किन बसे  र, अहिले लिंक रोडको उद्घाटन भएपछि किन रोइकराई गरेको जस्तो गरिरहेका छन रु अन्यथा पाँच वर्षअगाडि खुलेआमरुपमा हामी लिपुलेकमा ब्यापारिक नाका बनाउँदैछौं भनेर संयुक्त बक्तव्य नै जारी गरेपछिका यी वर्षहरुमा हाम्रा सरकारहरुले के गरे  जवाफ कोसँग छरु। दि एक्स ब्याण्डको गीतजस्तै हाम्रो देशको सिमानालाई मिचेको हो कि बेचेको हो भनेर अब एकएक शाशकसँग हिसाव खोज्नुपर्ने वेला आएको छ । अब अत्ति भइसक्यो शाशकहरु, तिम्रा नांगो छलकपटले जनतामा असैह्य भइसक्यो !




भर्खरै