३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिष्णु माझीको तिज गीत सार्वजनिक (भडियोसहित)



अ+ अ-

काठमाडौं । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ ।

पर्खाइलाई अन्त्य गर्दै आज सपना म्युजिक ईन्ड्रटिज युट्यूव च्यानलमार्फत गीत ‘म त नराउरी’ सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक भएको २ घण्टामै युट्युबमा १८ हजारभन्दा बढी लाइक र २३०० भन्दाबढी कमेन्ट आइसकेको छ । गीतमा बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ ।

गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समेटीएका छन् । यस्तै, नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

भिडिओमा प्रमुख मोडेलको रुपमा ललिता पौडेलले अभिनय गरेकी छन् ।