२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन्ः बास्कोटा



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी भएको बताउनुभएको छ ।

बिहीवार बसेको सार्वजानिक लेखा समितिको  बेरुजुसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताउनु भयो । उहाँले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतिका चाङहरुलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै बेरुजूलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्ट्रचारी हुन् । भ्रष्ट्रचार बेरुजु फरक कुरा हुन् ।’

सांसद बास्कोटाले बेरुजु फस्र्यौटलाई कानुनी र व्यवहारिक रुपमा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।