५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजपोलारकर्मी पुरीलाई पितृशोक



अ+ अ-

काठमाडौं । न्यूजपोलारकर्मी सुशील पुरीलाई पितृशोक परेको छ । उहाँका बुबा रामानन्द पुरीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

पछिल्लो समय अस्वस्थ रहनुभएको उहाँको आज बिहान ५:३० बजे तनहुँ भिमादमा घरमै निधन भयो । संस्कृत विद्यामा पोख्त र ज्योतिष समेत रहनुभएको उहाँको आजै अन्त्यष्टि गरिएको छ ।

उहाँका चार छोरा, तीन छोरी हुनुहुन्छ । पत्रकार पुरी कान्छो छोरा हुनुहुन्छ ।