• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भारतका लोकप्रिय संगीतकार वाजिद खानको निधन



भारतका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। सोमबार विहान उनको मुम्बईको सीटी अस्पतालमा निधन भएको हो। सामाजिक सञ्जालमा गायक सोनु निगम, प्रियंका चोपडा लगायतले उनको निधन भएको बारे खुलाएका छन्।

वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनले  दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर फिल्मा संगीत भरेका थिए।

उनले भाइभाइ भन्ने गीतमा संगीत गरेका थिए । जुन गीत सलमान खानले छ दिन अगाडी मात्र गाएका थिए । उनको मृत्युमा बलिउडका थुप्रै कलाकार एवं संगीतकर्मीले समवेदना प्रकट गरेका छन् ।

प्रियंका चाेप्राले पनि ट्वीट मार्फत शाेक व्यक्त गरेकी छिन

 

त्यस्तै सलिम मेर्चान्टले गरेका ट्वीट