• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न

गायक बिनय कार्कीको समय सापेक्षित गित ‘नाका’ सार्वजनिक (भिडियोसहित)



गायक तथा निर्देशक गौरब गिरि सङ्ग 'भ्वाइस अफ नेपाल २' बाट चर्चा कमाउन सफल गायक बिनय कार्की को फिचरिङ्गमा 'नाका' गीत सार्वजनिक भयको छ । लकडाउनको समयमा यति पीडा दायक भयको छ त्यो माथी कालापानी हाम्रो आफ्नो देशलाइ भारत ले आफ्नो भनेर हामी नेपाली को स्वाभिमान मा अझै चोट परेको छ ।

न बाहिर निस्किन सक्छौ न केही गर्न सक्छौ । यहि बिषय लाई लियर गीत 'नाका' तयार गरियको छ ।  उक्त गीतमा सङ्गीत सम्योजन गायक एरेन्जर बिनय कार्कि कै छ । लकडाउन पालना गरेर निकै राम्रो सङ्ग भिडियो को तयारी भयको छ । निर्देशन भने गायक गौरब गिरि ले नै गरेका छन । 

उक्त गीतमा अशोक केसि , चक्र बम , शिशिर नाथ, सुबाश तिमल्सिना , कृष्ण धनुक, राजु लामा , सन्दिप शाह , आर.के. परियार को अभिनय रहेको छ भने अर्जुन पोखरेल को भिडियो सम्पादन रहेको छ । स्टुडियो र अडियो आरोही ईन्टरटेनमेन्ट बाट गरियको छ ।