२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमले रोमानियालाई हरायो



अ+ अ-

काठमाडौँ । युरो २०२४ अन्तर्गत बेल्जियमले रोमानियालाई पराजित गरेको छ । गएराति भएको समूह चरणको खेलमा बेल्जियमले रोमानियालाई २–० गोलले हराएको हो ।

बेल्जियमको जितमा खेलको दोस्रो मिनेटमा योरी टिलेमान्सले र ७९ औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गरे । यो नतिजासँगै बेल्जियम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समूह ई मा रोमानिया शीर्षस्थानमा छ भने स्लोभाकिया तेस्रो र युक्रेन चौंथो स्थानमा रहेको छ । सबै ४ वटै टोलीको २ खेलबाट ३–३ अंक रहेको छ ।