• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली ★   ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

गायक बिनय कार्कीको समय सापेक्षित गित ‘नाका’ सार्वजनिक (भिडियोसहित)



गायक तथा निर्देशक गौरब गिरि सङ्ग 'भ्वाइस अफ नेपाल २' बाट चर्चा कमाउन सफल गायक बिनय कार्की को फिचरिङ्गमा 'नाका' गीत सार्वजनिक भयको छ । लकडाउनको समयमा यति पीडा दायक भयको छ त्यो माथी कालापानी हाम्रो आफ्नो देशलाइ भारत ले आफ्नो भनेर हामी नेपाली को स्वाभिमान मा अझै चोट परेको छ ।

न बाहिर निस्किन सक्छौ न केही गर्न सक्छौ । यहि बिषय लाई लियर गीत 'नाका' तयार गरियको छ ।  उक्त गीतमा सङ्गीत सम्योजन गायक एरेन्जर बिनय कार्कि कै छ । लकडाउन पालना गरेर निकै राम्रो सङ्ग भिडियो को तयारी भयको छ । निर्देशन भने गायक गौरब गिरि ले नै गरेका छन । 

उक्त गीतमा अशोक केसि , चक्र बम , शिशिर नाथ, सुबाश तिमल्सिना , कृष्ण धनुक, राजु लामा , सन्दिप शाह , आर.के. परियार को अभिनय रहेको छ भने अर्जुन पोखरेल को भिडियो सम्पादन रहेको छ । स्टुडियो र अडियो आरोही ईन्टरटेनमेन्ट बाट गरियको छ ।