१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूमा डिजिटल सेवा कर लगाएको कारण संयुक्त राज्य अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने चेतावनी दिनुभएको छ ।

क्यानाडाले अमेरिकाका केही कम्पनीहरूमाथि आरोप लगाएको उहाँको भनाइ छ । जुलाई ९ को लगाइएको समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिका ठूलो संख्यामा व्यापारिक साझेदारहरूसँग व्यापार वार्ता अन्त्य गर्न हतार गरिरहेको छ ।

यद्यपि ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीवार ट्रम्पले समयसीमा बढाउन सक्ने बताउनुभएको थियो ।