२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा एक जना कोरोना संक्रमितको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ ।  चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो ।  

पाटन अस्पतालमा उपचाररत उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।