३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामी रचना रिमालले स्नातक तेस्रो वर्षको परीक्षा दिँदै



अ+ अ-

काठमाडौँ । गायिका रचना रिमालले स्नातक (बिए) तेस्रो वर्षको परीक्षा दिँदै छिन् ।

केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएकी उनी घरमै आराम गरिरहेकी थिइन् । तर, आजदेखि सुरु भएको बिए तेस्रो वर्षको वार्षिक परीक्षा दिन भने गएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य समस्याले सोचेजस्तो तयारी गर्न नपाए पनि राम्रो गर्ने प्रयाससहित परीक्षा दिन गएको बताएकी छन् ।

उनी भन्छिन्, ‘बीए तेस्रो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको छ। स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसके पनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु ।’