
काठमाडौँ । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्ता छन् अन्य निर्णयहरुः
cabinet