७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अव्हान गरेका छन् ।

सोमबार बिहान ९ बजे बूढानीकण्ठमामा बैठक बस्ने गरी बोलाईएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको मुख्यसचिव पौडेलले बताए । बैठकमा महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिको संयोजक गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे व्रिफिङ गर्ने उनले बताए ।

यस्तै, समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने उनले बताए ।