काठमाडौं । प्रहरीले रसुवाबाट ठूलो परिमाणमा सुन जस्तो देखिने वस्तु बरामद गरेको छ ।
चीनबाट आउने सामानसँगै सुनजस्तो देखिने वस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रसुवाले बताएको छ ।
अहिले उक्त सुनको तौल लिने काम भइरहेको छ ।
यसबारे थप विवरण आउन बाँकि छ ।










