१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग छनोट नजिक ‘चेल्सी’



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिग छनोटको होडमा रहेको चेल्सीले मंगलबार तेस्रो स्थानमा लेस्टर र म्यानचेस्टर युनाइटेमाथि चार अंकको अग्रता बनाएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले यसका लागि रेलिगेसनमा परिसकेको नर्विचलाई १–० ले हरायो ।

ओलिभर जिरोडले पहिलो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे र चेल्सी निर्णायक सावित हुन सक्ने तीन अंक बटुल्न सफल रह्यो । अब फ्रायन्क लाम्पार्डको चेल्सीले आफ्नो अन्तिम दुई खेलमा लिभरपुल र उल्भ्सको सामना गर्नेछ ।

लेस्टरले बुधबार सेफिल्ड युनाइटेड र म्यानचेस्टरले बिहीबार क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ । चेल्सी यसअघिको खेलमा सेफिल्डसँग पराजित भएर दबाबमा आएको थियो ।