५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मापछि विराट कोहलीले पनि लिए टेस्ट क्रिकेटबाट सन्न्यास



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।

सोमबार कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

प्रतिभावन ब्याटरका रूपमा रहेका कोहलीले १२३ टेस्टमा ९२३० रन बनाएका छन् । यसक्रममा उनले ३० शतक र ३१ अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर २५४ नटआउट रहेको छ । उनले भारतका लागि ६८ टेस्टमा कप्तानी पनि गरेका छन् ।

यसअघि भारतीय क्रिकेट टिम कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट लिएका थिए ।