३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः चौथो स्थानमा लेस्टर



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले बिहीबार सेफिल्ड युनाइटेडलाई २–० ले हरायो र लिग तालिकाको चौथो स्थानमा कायम रहेको छ ।

यसका लागि आयोज पेरेज र डेमाराइ ग्रेले गोल गरे । यो जितपछि उसको ६२ अंक भएको छ । समान अंकमा म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ र यसका लागि उसले क्रिस्टल प्यालेसलाई २–० ले हरायो ।

त्यसमा मार्कस रसफोर्ड र एन्थोनी मार्टिएलले गोल गरे । लिगका अन्य खेलमा एभर्टन र एस्टन भिल्ला तथा साउथह्याम्पटन र ब्राइटनले समान १–१ को बराबरी खेले ।