१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानमा अध्यायनरत नेपालीको सुरक्षाका बारेमा चासो व्यक्त गर्दे परराष्ट्रमा सुमनाको पत्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सासंद सुमना श्रेष्ठले भारत र पाकिस्तानमा अध्यायनरत नेपाली बिद्यार्थीहरुको सुरक्षाका बारेमा चासो व्यक्त गर्दे परराष्ट्र मन्त्रालयको ध्यानकर्षण गराउनु भएको छ ।

श्रेष्ठले मन्त्रालयमा आज एक पत्र दर्ता गराउदै विद्यार्थीलाई नेपाल फर्काउने वा तोकिएको स्थानमा सुरक्षित राख्ने र बस्ने खाने व्यवस्था मिलाउन माग गर्नुभएको छ ।

त्यहाँ अध्यायनरत बिद्यार्थीहरुले आफुलाई ईमेल मार्फत बस्तुस्थिती जानकारी गराएको उल्लेख गर्दे विद्यार्थीको उद्दारसम्बन्धी योजना समेत जानकारी उपलब्ध गराउन माग गर्नुभएको छ ।

उहाँले परारष्ट्रमा दर्ता गराउनु भएको पत्र यस्तो छ-