२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट इंग्ल्यान्डले जित्यो



अ+ अ-

म्यानचेस्टर । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट सोमबार पाँचौं तथा अन्तिम दिन १ सय १३ रनले जितेको छ । यससँगै इंग्ल्यान्डले तीन टेस्टको सिरिज १–१ को बराबरीमा पनि ल्याएको छ ।

वेस्ट इन्डिजले जितका लागि आफ्नो दोस्रो इनिङ्समा ३ सय १२ रनको लक्ष्य पाएको थियो । त्यस अगाडि टिम १ सय ९८ रन बनाएर अलआउट भयो ।

इंग्ल्यान्डका लागि स्टुवार्ट ब्रोडले ४२ रन खर्चेर तीन विकेट लिए । यसअघि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स तीन विकेट गुमाएर १ सय २९ रनमा टुंगेको घोषणा गरेको थियो ।