२ आश्विन २०८३, शुक्रबार
,
Latest
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग प्रधानमन्त्री साहलाई गगनको सुझावः महासभामा सबै नेपालीको भावनालाई प्रतिनिधित्व गरी प्रमाणका प्रश्तुत हुनुस् आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा जुटेन सहमति, स्थायी समिति बैठक साउन १३ सम्म स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा स्थायी समितिको बैठक आज फेरि स्थगित भएको छ । यो बैठक यही साउन महिनाको १३ गते सम्मका लागि स्थगित भएको हो ।  आज बालुवाटारमा एकैछिन मात्र बसेको बैठक फेरि स्थगित भएको हो । १३ गत बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको बताइएको छ । 

आज बिहान बसेको बैठकमा देशमा जारी रहेको बाढी पहिरो प्रभावितको उद्धार तथा राहातको लागि पार्टीले विशेष प्रस्ताव पारित गरेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए । आजको बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए ।

प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि यो बैठक प्रभावित हुदै आएको छ । जारी स्थायी समिति बैठक पार्टीको आन्तरिक विवादका कारण न सुचारु हुने र नत समापन नै हुने अवस्थामा पुगेको छ ।