२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलोग्नालाई पराजित गर्दै एटलान्टा फेरि ‘सिरी ए’ को दोस्रो स्थानमा



अ+ अ-

मिलान । इटालीको 'सिरी ए' मा एटलान्टाले मंगलबार फेरि दोस्रो स्थान हात पारेको छ । यसका लागि उसले बोलोग्नालाई १–० ले हरायो ।

खेलको एक मात्र गोल लुइस मुरिलले दोस्रो हाफमा गरे । यो जितपछि एटलान्टाको ७४ अंक भएको छ र यो तेस्रो स्थानमा रहेको इन्टर मिलानमाथि दुई अंकको अग्रता हो ।

इन्टरले एक खेल कम खेलेको छ । युभेन्टस भने ८० अंकसहित शीर्ष स्थानमा छ ।