२७ श्रावण २०८३, बुधबार
,
Latest
संसदीय अभ्यासलाई मर्यादित बनाउनुपर्नेछः सचेतक राई सवारी चाप व्यवस्थापनमा पूर्वाधारदेखि प्रविधिसम्म जोड दिन सरोकारवालाको माग रास्वपा वैकल्पिक होइन, निर्विकल्प शक्ति बन्नुपर्छः सभापति लामिछाने सवारी आयातमा व्यवसायी ‘खरायो’, पूर्वाधार निर्माणमा सरकार ‘कछुवा’ भयो : व्यवसायी थापा दशैं–तिहारका लागि इन्धन पर्याप्त हुन्छ, एलपीजी आपूर्तिमा दबाब भएपनि संकट आउँदैनः आयल निगम सीमा सम्बन्धी विषयमा व्यावसायिक कम्पनीभन्दा राज्यको नीति प्रतिष्ठान जवाफदेही हुनुपर्छः मनिष झा युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता ‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’ नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिना चौहानको ‘दुखे धेरै दुख्न पुग्यो’ गीत सार्वजनिक



अ+ अ-

काठमाडौँ । एलिना चौहानको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । एसएस क्रियसन नामको युट्युब च्यानलमार्फत सार्वजनिक गितको बोल ‘दुखे धेरै दुख्न पुग्यो’ रहेको छ ।

वरिष्ठ गीतकार तथा समाजसेवी सरला श्रेष्ठको शब्द रचना लोकप्रिय संगीतकार लक्ष्मण पोखरेलको संगीतमा एलिना चौहानले स्वर भरेकी हुन् ।

यस गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका र ढकाल सुरेश कोइलको अभिनय देख्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, मिन रावलको सम्पादन र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ।