२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीसँग आर्सनल पराजित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तरगत सेमिफाइनल खेलमा ईंग्लिश क्लब आर्सनलले हार ब्यहोरेको छ ।

गएराति भएको पहिलो लेगको खेलमा आर्सनल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग ०-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु मैदान एमिरेट्समा खेलको चौंथो मिनेटमा नै आर्सनलले गोल खान पुग्यो । पिएसजीका ओस्मान डेम्बेलेले गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

५० औं मिनेटमा आर्सनलले बराबरी गोल फर्काए पनि भिएआरले गोल रद्द गरिदियो । आर्सनलका मेरिनोले गोल गरेपनि उनी अफसाइड हुन पुगे ।

अब दोस्रो लेगको खेल अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ । पिएसजीलाई घरेलु समर्थकका साथ १-० को एग्रीगेटको फाइदा हुनेछ ।




भर्खरै