• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राष्ट्रपतिद्वारा खड्कालाई पोल्याण्ड, हंगेरी र चेक गणतन्त्रको गैरआवासीय राजदूतमा नियुक्त



काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले रामकाजी खड्कालाई गणतन्त्र पोल्याण्ड, हंगेरी र चेक गणतन्त्रका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जर्मनीका लागि नेपालको आवासीय राजदूत समेत रहनुभएको खड्कालाई सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।