१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्कान र पवित्राको पीडा र आँसु , कहिले सम्म सहने ?



अ+ अ-

काठमाडौं । एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीलाई लाई शुक्रबार बिहान कीर्तिपुरस्थित अस्पतालमा भेटन् पुगिन वीरगन्जकी मुस्कान खातुन ।

लामो समय सम्म आफै उपचाररत अस्पतालको सैयामा पुगेकी मुस्कानको बोली खासै फुटेन किनकी उसलाई एसिड आक्रमणको पीडा राम्रंरी  छ । जुन कुरा उनि जीबन भर भुल्न सक्दिनन्।

बिहीबार राति एसिड आक्रमणबाट घाइते भएकी ओखलढुङ्गा घर भइ सीतापाइला बस्दै आएकी २२ वर्षीया पवित्रालाई हौसला दिन  मुस्कान समाजसेवी उज्वलविक्रम थापा सहित अस्पताल पुगेकी थिईन ।

अस्पतालमा भेट दुई पीडितको भेट भएपछि थापाले लेख्नुभयो तेजाव आक्रमण को जघन्य अपराध भोगेकी अर्को चेली को आँसु ले फेरि पिरल्यो। चोटको कुरा होईन तेजाब आक्रमण गर्ने जघन्य अपराधी को सोच लाई सजाय होस। तेजाब आक्रमण को सजय जन्मकैद हुनै पर्छ।

कार्कीले अर्कै केटालाई मन पराएको भन्दै रौतहट घर भइ हाल डल्नु बस्ने मोहम्मद आलमले भारत घर भइ डल्लुमै बस्ने मुन्ना मोहम्मदमार्फत कार्की माथी एसिड आक्रमण गरेका थिए । उनीहरु दुबै प्रहरी हिरासतमा छन् र प्रंहरीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।




भर्खरै